भारतलाई हराउँदै महिला विश्वकप क्रिकेटमा च्याम्पियन बन्यो अस्ट्रेलिया | Khabarhub Khabarhub

भारतलाई हराउँदै महिला विश्वकप क्रिकेटमा च्याम्पियन बन्यो अस्ट्रेलिया


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलिया महिला क्रिकेट टोली पाँचौ पटक आईसीसी टि–२० विश्वकपको च्याम्पियन बनेको छ । मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा भारतीय महिला टोलीलाई ८५ रनले पराजित गर्दै अस्ट्रलिया उपाधि घरमै राख्न सफल भएको हो ।

यसअघि अस्ट्रेलियाले सन् २०१०,०१२, ०१४ र २०१८ मा गरि चार पटक विश्व विजेता बनिसकेको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभर पुरा खेल्दै १ सय ८५ रन को लक्ष्य दिएको थियो ।

उक्त लक्ष्य पछ्याएको भारतले १९.१ ओभरमा सवै विकेट गुमाएर ९९ रन मात्रै बनाउन सक्यो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ४ : ११ बजे

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार