सुलेमानी राक्षस थिए– ट्रम्प | Khabarhub Khabarhub

सुलेमानी राक्षस थिए– ट्रम्प


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमलामा मारिएका इरानी कमाण्डर जनरल कासिम सुलेमानीलाई राक्षसको संज्ञा दिएका छन् । उनले अमेरिकाले उनलाई मारेर कयौं मानिसको ज्यान बचाएको दाबी गरेका छन् ।

ट्रम्पले भने,‘उनी एक राक्षस थिए, मारिए । उनी हाम्रा विरुद्ध एक ठूलो नराम्रो हमलाको तयारी गरिरहेका थिए । मलाई लाग्दैन यसबारेमा कसैले दुख मनाउ गर्छ ।’

उनले भने इराकले अमेरिकी सैनिकलाई देशबाट हटाउनु उसका लागि सबैभन्दा ठूलो खतरा रहेको बताए ।

उता इराकका प्रधानमन्त्री आदिल अब्दुल महदीले इराकबाट विदेशी फौजलाई निकाल्दा इराक सम्भावित युद्धबाट बच्नेछ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  १० : ३४ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ