'मेहन्दीको रङहरु सङ्गै खुल्दै छु म' भन्दै स्वेताले सार्वजनिक गरिन यी तस्वीर | Khabarhub Khabarhub

‘मेहन्दीको रङहरु सङ्गै खुल्दै छु म’ भन्दै स्वेताले सार्वजनिक गरिन यी तस्वीर


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नायिका स्वेता खड्का बैवाहिक बन्धनमा बाँधिँदैछिन् । उनले सामाजिक सञ्जालमा मेहन्दीमा सजिएका तस्वीर सार्वजनिक गरेकी छन् । उनको आज विवाह हुँदैछ ।

बिहेको एकदिन अघि उनले सामाजिक संजालमा लामो स्टाटस लेख्दै आफ्नो मनको भावना व्यक्त गरेकी थिइन । श्वेताले आफ्नो मनमा अझै पनि ‘के यो पुरुष प्रधान समाजले आफ्नो निर्णय स्विकार गर्ला त भनेर पनि प्रश्न गरेकी छिन् ।

उनले लेखेकी छन्, ‘जीवनका विभिन्न आरोह–अवरोह, उकाली–ओराली, सुख–दुःख अनी हाँसो–रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आइपुगेकी छु । जिन्दगीको यो मोडसम्म आइपुग्दा मैले जे जस्ता पीर, व्यथा, दुःख अनी कष्टहरुसँग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि सक्दिनँ ।’

उनले सार्वजनिक गरेका तस्वीर यस्ता छन् :

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ११ : ३७ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल