केराको पात र रुद्राक्षमा सुतेको बच्चाको तस्वीर भाइरल | Khabarhub Khabarhub

केराको पात र रुद्राक्षमा सुतेको बच्चाको तस्वीर भाइरल


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा यस्ता कमै मानिस होलान् जसलाई बच्चाहरु मन नपर्दो हो । प्रायः मानिसलाई साना बच्चाहरु औधी मन पर्छ ।

दैनिक इन्टरनेटको पहुचँमा रहनेहरुले सामाजिक सञ्जालमा निकै सुन्दर र राम्रा बच्चाहरु देख्ने गर्दछन् । कतिपयले निकै ति बच्चाका फोटोमा लाइक र कमेन्ट नगरी स्क्रोल गर्न सक्दैनन् । आज हामी यस्तै एक बच्चाका बारेमा चर्चा गर्दैछौ, जो यति धेरै सुन्दर देखिएका छन् जो कोहिले उनको तस्वीरलाई लाइक गर्दछन् ।

फोटोग्राफर ललित दत्तात्रेय लाडगे नामक ब्यक्तिले केराको पत्तामा रहेका एक बालकको तस्वीर शेयर गरेका थिए । जो सामाजिक सञ्जालमा निकै भाइरल बन्यो । यी साना बालक दक्षिण भारतीय भेषभूषामा केराको पत्तामा सुतेका छन् । गलामा माला, निधारमा टिका लगाएर मुस्कुराएका ती बालकको तस्वीरलाई धेरैले रुचाएका छन् ।

सोहि बच्चाको अर्को तस्वीरसमेत उनै फोटोग्राफर ललितले शेयर गरेका छन् । रुद्राक्ष मालाको आसनमा सुतेको बच्चाले जनै धारण गरेका छन् । हातमा घण्टी गलामा रुद्राक्ष माला, निधारमा टिका लगाएका बालक ब्राम्हण पोसाकमा देखिन्छन् । यो तस्बीर समेत भाइरल बनेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ११ : ३१ बजे

सुहाङ ५ हजार ६६२ मतले अगाडी 

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका