साम्राज्ञी र आना एउटै फिल्ममा अनुबन्ध | Khabarhub Khabarhub

साम्राज्ञी र आना एउटै फिल्ममा अनुबन्ध


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह नयाँ फिल्ममा अनुबन्ध भएकी छिन् । साम्राज्ञीसँगै नायिका आना शर्मा पनि फिल्ममा अनुबन्ध भएकी छिन् ।

यी दुईसँगै फिल्ममा ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउतलाई पनि शीर्ष भूमिकामा देख्न सकिनेछ । राउत यो फिल्ममा अनुबन्ध भएको हालै मात्र जानकारी गराइएको थियो ।

फिल्मबारे अन्य जानकारी दिइएको छैन । यद्यपि यो फिल्म प्रेमकथामा आधारित रहने जनाइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ३ : १६ बजे

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको