बीएस ६ मापदण्डकाे फोर्ड एन्डेभर नेपाली बजारमा | Khabarhub Khabarhub

बीएस ६ मापदण्डकाे फोर्ड एन्डेभर नेपाली बजारमा


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बीएस ६ मापदण्डको फार्ड एन्डेभर नेपाली बजारमा आएको छ। फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जिओ अटोमावाइल्स हो।

१०–स्पीड स्वचालित ट्रान्समिशन भएको यस गाडीमा नयाँ २.० लिटर ईकोब्लू डिजेल इन्जिन राखिएको कम्पनीको दाबी छ। कम्पनीले यो गाडीको बजार मूल्य १ करोड ४९ लाख रुपैयाँ तोकेको छ।

यो गाडीले १२.४ किलो मिटरप्रति लिटर माइलेज दिने कम्पनीले जानकारी दिएको छ। गाडीमा ध्वनिउत्सर्जन पनि ४ डेसिबल इकाइमा घटाइको कम्पनीको दाबी छ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ६ : ०३ बजे

माधवलाई ओलीको कटाक्ष- ‘प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक गर्दछन्’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका

इन्डोनेसियामा बाढी र पहिरोबाट १५ जनाको मृत्यु

काठमाडौं– मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा

वायु प्रदूषण नियन्त्रणको माग गर्दै काठमाडौंमा प्रदर्शन 

काठमाडौं– देशभर बढेको वायु प्रदूषण नियन्त्रणका लागि पहल गर्न माग

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

पाटन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको विकास,

सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत दिन एमालेको असहयोग 

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको बैठक स्थगित भएको छ ।  मुख्यमन्त्री दीर्घ