कोरोना भाइरसको संक्रमणले इटालीमा एकै दिन ३६९ जनाको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरसको संक्रमणले इटालीमा एकै दिन ३६९ जनाको मृत्यु


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ३६९ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा मृतकको संख्या २९ हजार ६८४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ४४४ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १४ हजार ५७ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ९३ हजार २४५ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ९१ हजार ५२८ जनामध्ये १ हजार ३३३ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ७ : १३ बजे

इलाम २ मा सुहाङ नेम्बाङ अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ