'पिरती नाप्ने के ले हो' मा रिश्ता | Khabarhub Khabarhub

‘पिरती नाप्ने के ले हो’ मा रिश्ता


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका टीका प्रसाई र गायक वीरेन्द्र श्रेष्ठको आवाज रहेको डान्सिङ गीत सार्वजनिक भएको छ । ‘पिरती नाप्ने के ले हो’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा रविन स्वप्निल गिरीका शब्द रहेका छन् भने दीपकराज विश्वकर्माले संगीत दिएका छन् । यस्तै सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतको भिडियोमा रिश्ता बस्नेत र सञ्जिव थेबे लिम्बुको अभिनय देख्न सकिन्छ ।

यस्तै गीतको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने निशान कश्यपले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ५ : १७ बजे

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको