यस्तो छ नेता शर्माले स्थायी कमिटी बैठकमा पेश गरेको 'विशेष' प्रस्ताव | Khabarhub Khabarhub

यस्तो छ नेता शर्माले स्थायी कमिटी बैठकमा पेश गरेको ‘विशेष’ प्रस्ताव


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि आजको बैठकमा विशेष प्रस्ताव पेश गरेका छन् ।

सरकार र गृहप्रशासन संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धका क्रियाकलाप गरिरहेको भन्ने जनताबाट आवाज सुनिन थालेको भन्दै यसबारे स्थायी कमिटी बैठकमा छलफल हुनुपर्ने भन्दै उनले आजको  स्थायी कमिटी बैठकमा विशेष प्रस्ताव पेश गरेका हुन ।

नेता शर्माले संघीय लोकतान्त्रिक गणतन्त्र रक्षको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धतासहित दृढ संकल्प गर्न स्थायी कमिटी सदस्यहरुलाई आग्रह गरे ।

उनले जनताको आवाज नसुन्दा त्यसले गम्भीर परिणाम निम्त्याउनेबारे सचेत रहन समेन नेतृत्वलाई आग्रह गरे ।

उनले स्थायी कमिटी बैठकमा पेश गरेको विशेष प्रस्ताव यस्तो छ

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ७ : ३४ बजे

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ

इलाम २ मा सुहाङ नेम्बाङ एक हजार मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १,

चीनले नेपालीलाई भिषा शुल्क नलिने

काठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने