बार्सिलोना काडिजसँग पराजित | Khabarhub Khabarhub

बार्सिलोना काडिजसँग पराजित


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा काडिजसँग बार्सिलोना पराजित भएको छ ।

२० वर्षपछि बार्सिलोनालाई हराएको काडिजले शनिबार राति भएको खेल २–१ ले जित्यो ।

म्यान्चेष्टर सिटीका फरवार्ड अल्भारो नेगरेडोले दुई गोल गर्दै बार्सिलोनालाई स्तब्ध पारे ।

९औँ मिनेटमा गोल गर्दै काडिजलाई सुरुवाती अग्रता दिलाएका अल्भारो जिमेनेजले ६३औँ मिनेटमा पनि गोल गरेका थिए ।

घरेलु टोलीका पेड्रो अल्कालाले आत्मघाति गोल गरेपछि बार्सिलोनाले खेल बराबरी गरेको थियो ।

तर, बार्सिलोनाको कमजोर डिफेन्सको फाईदा उठाउँदै नेगरेडोले घरेलु टोलीलाई अप्रत्यासित जित दिलाए ।

उसले ला लिगामा बार्सिलोनासंग ४ अंकको अग्रता पनि लिएको छ । बार्सिलोना १४ अंकसहित सातौं स्थानमा छ । काडिज १८ अंकसहित पाँचौ स्थानमा छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ८ : ३५ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन