कोरोनाले पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु | Khabarhub Khabarhub

कोरोनाले पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु

नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ५६३ पुग्यो


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५६३ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ महिला र ५ पुरुषको कोरोनाले मृत्यु भएको छ ।

जसमा ललितपुरका २ जना पुरुष, तेह्रथुम सुनसरी र चितवनका एक-एक पुरुष छन् भने काठमाडौंकी २ जना महिला, ललितपुर र नवलपरासी पूर्वका १-१ जना महिला रहेका छन् ।

यस्तो छ मन्त्रालयको विवरण

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ४ : २८ बजे

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं – प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)