आईपीएल क्रिकेट : सन्दीप सामेल दिल्लीको पहिलो खेल सेप्टेम्बर २० मा  | Khabarhub Khabarhub

आईपीएल क्रिकेट : सन्दीप सामेल दिल्लीको पहिलो खेल सेप्टेम्बर २० मा 


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- कोरोना भाइरसका कारण लामो समयदेखि अनिश्चित बनेको इन्डियन प्रिमियर लिग(आईपीएल) सेप्टेम्बर १९ देखि सुरु हुने भएको छ।

आज सार्वजनिक भएको तालिकाअनुसार सेप्टेम्बर १९ मा हुने पहिलो खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्ग्स भिड्ने छन्।

त्यस्तै, नेपाली राष्ट्रिय टोलीका स्टार स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले सेप्टेम्बर २० मा किङ्ग्स इलेभेन पञ्जाबको सामना गर्ने भएको छ।

 

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ९ : २९ बजे

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति तय गर्ने

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको

आजको प्रतिनिधिसभा बैठकको कार्यसूची कस्तो छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक