इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बरबाट | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बरबाट


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सेप्टेम्बरबाट सुरु हुने भएको छ ।

सन् २०२०/२१ को सिजन सेप्टेम्बरको दोस्रो साताबाट गर्ने तयारी भएको प्रिमियर लिगले जनाएको छ ।

नयाँ सिजनको मिति सेप्टेम्बर १२ वा १३ लाई प्रस्ताव गरिएको छ । कोरोना भाईरसको महामारीले यस सिजनको लिग सकिएको छैन ।

कोरोनाले गत मार्चबाट स्थगित लिग जुन १७ बाट सुचारु हुँदैछ । यस सिजन २० क्लबले ९२ खेल खेल्न बाँकी रहेको छ ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ९ : २१ बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण