भारतले विदेशमा अलपत्र आफ्ना नागरिक स्वदेश फर्काउँदै | Khabarhub Khabarhub

भारतले विदेशमा अलपत्र आफ्ना नागरिक स्वदेश फर्काउँदै


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतले अन्य देशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने भएको छ ।

भारतले कोरोना भाइरसको महामारीका कारण अन्य देशमा फसेका आफ्ना नागरिकहरुको तत्काल उद्धार गर्न लागेको हो ।

पहिलो चरणमा समस्यामा रहेका कामदार, वृद्धवृद्धा, बिरामी र गर्भवतीलाई उद्धार गरिने भारतीय संचार माध्यामहरुले जनाएका छन् ।

बिहीबारदेखि शुरु हुने उद्धारमा यात्रुवाहक जहाज र नौसेनाको जहाज प्रयोग गरिने भारतको गृह मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीलेले जनाएको छ ।

७ मे देखि १३ मेको एक हप्ताको समयमा १२ देशमा ६४ उडान गरिने र १५ हजार भारतीयको उद्धार गरिनेछ ।

पहिलो चरणमा संयुक्त अरब इमिरेट्स, मलेसिया, सिंगापुर, ओमान, कुबेत साउदी अरब अमेरिका र बहराइनसहित १२ देशका नागरिकको उद्दार गरिने पनि पनि जनाइएको छ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  १० : ०२ बजे

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार