रोकिएन लकडाउन उल्लंघन, एका बिहानै १ हजार ५ सय बढी प्रहरीको नियन्त्रणमा | Khabarhub Khabarhub

रोकिएन लकडाउन उल्लंघन, एका बिहानै १ हजार ५ सय बढी प्रहरीको नियन्त्रणमा


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले लकडाउन गरेको आज १४औँ दिन पनि लकडाउन उल्लंघनको क्रम रोकिएको छैन ।

लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँनडुल गर्नेलाई प्रहरीले कारबाही गरेको छ ।

आज बिहान ८ बजेसम्म लकडाउन उल्लंघन गर्न १ हजार ५२० जनालाई  काठमाडौं उपत्यकाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका मध्ये १ हजार १६९ पुरुष र ३५१ जना महिला रहेको प्रहरीले जनाएको छ । यस्तै १३३ वटा सावरीसाधन समेत नियन्त्रणमा लिइएको जनाइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ९ : ३५ बजे

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु