राजतन्त्रको माग गर्दै काठमाडौँमा प्रदर्शन (फोटो फिचर) | Khabarhub Khabarhub

राजतन्त्रको माग गर्दै काठमाडौँमा प्रदर्शन (फोटो फिचर)


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजतन्त्र पुनर्वहालीको माग गर्दै राजावादीहरुले काठमाडौँमा प्रदर्शन गरेका छन्।

माइतीघरबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म जाने आयोजक राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७ले जनाएको छ । प्रदर्शनकारीले हातमा राष्ट्रिय झण्डा पनि बोकेका छन् । उनीहरुले राजा आऊ, देश बचाऊलगायतका नारा लगाएका छन् ।

प्रदर्शनमा राप्रपाका नेताहरुको समेत सहभागी छन् ।

प्रदर्शनको तस्वीर हेर्नुहोस् ।

 

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  १ : १७ बजे

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)