दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको पहिलो वानडे क्रिकेट स्थगित | Khabarhub Khabarhub

दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको पहिलो वानडे क्रिकेट स्थगित


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको पहिलो वानडे क्रिकेट स्थगित भएको छ ।

दक्षिण अफ्रिकाका खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएपछि पहिलो वानडे स्थगित गरिएको हो ।

घरेलु टिम र इंग्ल्यान्डबीचको पहिलो खेल शुक्रबार केप टाउनमा हुने तालिका रहेको थियो ।

तर, दक्षिण अफ्रिकाका खेलाडीमा कोरोना पुष्टि भएसँगै खेल स्थगित गरिएको हो ।

कोरोना संक्रमित खेलाडीको नाम भने गोप्य राखिएको छ । अब दुई टिमबीचको दोस्रो खेल आइतबार हुनेछ ।

यसअघि इंग्ल्यान्डले टी-ट्वान्टी सिरिज क्लिन स्विप गरेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ६ : २१ बजे

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई