कोरोनाबारे आधिकारिक पुष्टि भएका समाचार मात्र प्रकाशन गर्न सर्वोच्चको अनुरोध | Khabarhub Khabarhub

कोरोनाबारे आधिकारिक पुष्टि भएका समाचार मात्र प्रकाशन गर्न सर्वोच्चको अनुरोध


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदलातले कोरोना भाइरसको संक्रमणबारे आधिकारिकता पुष्टि भएका समाचार मात्र प्रकाशन/प्रशारण मात्र अनुरोध गरेको छ ।

अदालतले एक विज्ञप्ति जारी गर्दै अदालतमा न्यायाधीशको नाम जोडिएर केही अनलाइन मिडियामा आएका समाचारमा  सत्यता नभएको जनाएको हो ।

वज्ञप्तिमा भनिएको छ- ‘अदालतका माननीय न्यायाधीशज्यूको नाम जोडिएर प्रकाशन/ प्रसारण भएको समाचारका विषयमा कुनै सत्यता नभएको र हालै गरिएको कोरोना परीक्षणमा संक्रमित भएको संख्या १ मात्र रहेको सर्वसाधारणका लागि जानकारीको लागि सूचित गरिएको छ ।’

 

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ६ : २८ बजे

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको