लकडाउनले समस्यामा परेकालाई नि:शुल्क खाना खुवाउँदै धुर्मुस सुन्तली | Khabarhub Khabarhub

लकडाउनले समस्यामा परेकालाई नि:शुल्क खाना खुवाउँदै धुर्मुस सुन्तली


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनका कारण समस्यामा परेकालाई धुर्मुस सुन्तली फाउन्डेसनले खाद्य सामग्री वितरण र खाना खुवाउने कार्य गरेको छ ।

फाउन्डेसनले अपाङ्ग, दृष्टिविहीन, मिर्गौला पीडित लगायत पीडामा रहेकाको पहिचान गरेर निवासमै पुगी नगद हस्तान्तरण गरेको जनाएको छ ।

फाउन्डेनले ललितपुर–१४ को प्रतिभा भवनअगाडि बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म निःशुल्क भोजन गराउने पनि जानकारी गराएको छ ।

धुर्मुस सुन्तली फाउन्डेसनले केही दिनयता लकडाउनका कारण समस्यामा परेका नागरिकलाई सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ४ : ३८ बजे

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको