सौगातसँग जेरीपुरी खान जान आतुर सृष्टि | Khabarhub Khabarhub

सौगातसँग जेरीपुरी खान जान आतुर सृष्टि


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकारद्वय सौगात मल्ल र सृष्टि श्रेष्ठ केही वर्षयता प्रेम सम्बन्धमा छन् । यी दुईले लामो समयसम्म आफ्नो प्रेमसम्बन्धबारे खुलेर नभने पनि अहिले भने उनीहरुले प्रेमसम्बन्धका बारेमा खुलेर कुरा गर्न थालेका छन् ।

केही समयदेखि यो जोडी लिभिङ टुगेदरमा छन् । लकडाउनका बेला दुईले एकअर्कालाई समय दिइरहेका छन् । सौगात र सृष्टिले सामाजिक सञ्जालमार्फत आफ्ना प्रेमिल तस्वीर शेयर गर्ने गर्छन् ।

सृष्टिले हालै सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सौगातसँगका तस्वीरहरु शेयर गरेकी छिन् । उनले क्याप्सनमा लेखेकी छिन् – यु आर त टम टु माइ जेरी, लेट्स मेक दिस लाइफ मेरी, बिकज यस्तो लाइफ होला कि होला कि नहोला फेरि, लकडाउन सक्केपछि जानुपर्छ ल खान पुरी र जेरी ।

लकडाउनका बेला सौगात र सृष्टि सामाजिक सञ्जालमा सक्रिय रहेका छन् । सृष्टिले इन्स्टाग्राममार्फत आफू लकडाउन सकिएपछि पानीपुरी खान जान सौगातलाई प्रस्ताव गरेकी छिन् ।

सृष्टिले हालै सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सौगातसँगका तस्वीरहरु शेयर गरेकी छिन् । उनले क्याप्सनमा लेखेकी छिन् – यु आर त टम टु माइ जेरी, लेट्स मेक दिस लाइफ मेरी, बिकज यस्तो लाइफ होला कि होला कि नहोला फेरि, लकडाउन सक्केपछि जानुपर्छ ल खान पुरी र जेरी ।

सृष्टिले इन्स्टाग्राममार्फत आफू लकडाउन सकिएपछि पानीपुरी खान जान सौगातलाई प्रस्ताव गरेकी छिन् ।

केही समयअघि लकडाउनका बेला सौगात र सृष्टिले एकसाथ भिडियोमा आएर कोरोना भाइरसबाट जोगिन अनुरोध गरेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ६ : ०९ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर