अमेरिकालाई चीनको एक हजार थान भेन्टिलेर सहयोग | Khabarhub Khabarhub

अमेरिकालाई चीनको एक हजार थान भेन्टिलेर सहयोग


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले अमेरिकालाई १ हजार थान भेन्टिलेटर सहयोग गरेको छ ।

यी भेन्टिलेटर कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्य न्युयोर्कमा प्रयोग गरिनेछन् ।

न्युयोर्क राज्यका गभर्नर एन्ड्रिउ कुमोले भेन्टिलेटर उपलब्ध गराएको भन्दै चीनप्रति आभार व्यक्त गरेका छन् ।

चीनबाट पठाइएका भेन्टिलेटर शनिबार पुगिसक्ने बताए पनि अहिलेसम्म प्राप्त भइनसकेको न्युयोर्क राज्यले जनाएको छ ।

सीएनएनका अनुसार न्युयोर्क सिटीमा संक्रमणदर उच्च भएको छ । पछिल्लो तथ्यांक अनुसार, त्यहाँ १ लाख १३ हजार मानिस कोरोना भाइरसको संक्रमित भएका छन् ।

अहिलेसम्म अमेरिकामा मृत्यु भएकामध्ये ५० प्रतिशतभन्दा बढी मानिस न्युयोर्क राज्यकै छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ९ : ३२ बजे

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ