राष्ट्रपति समक्ष भारतीय राजदूत क्वात्राद्वारा ओहोदाको प्रमाण पत्र पेश | Khabarhub Khabarhub

राष्ट्रपति समक्ष भारतीय राजदूत क्वात्राद्वारा ओहोदाको प्रमाण पत्र पेश


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले ओहोदाको प्रमाण पत्र पेश गरेका छन् ।

विहीबार(आज) राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहका बीच भारतीय राजदूत क्वात्राले ओहोदाको प्रमाण पत्र राष्ट्रपति भण्डारी समक्ष पेश गरेका हुन् ।

क्वात्रा नेपालका लागि २५औं राजदूत हुन् । डिसेम्बर २०१९ मा पूर्वराजदूत मञ्जीव सिंह पुरीको कार्यकाल पूरा भएपछि क्वात्रा नयाँ राजदूतको रुपमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ४ : ०५ बजे

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी