फेसबुक म्यासेन्जर चल्दैन ? अब चिन्ता नलिनोस् | Khabarhub Khabarhub

फेसबुक म्यासेन्जर चल्दैन ? अब चिन्ता नलिनोस्


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फेसबुक म्यासेन्जर एप परिवर्तन हुने भएको छ ।

फेसबुकका सिईओ मार्क जुकरबर्गले एक फेसबुक पोष्ट मार्फत यस्तो जानकारी दिएका हुन् ।

जुकरबर्गको पोस्ट अनुसार अब बन्ने एप अहिले चलाइरहेको एप भन्दा फास्ट र धेरै रेस्पोन्सिभ हुने बताएका छन् ।

उनले यूजरहरुले आफ्ना साथिहरुसँग कुरा गर्न एप खोल्दा यूजरहरुले हरेक सेकेन्ड नकुर्ने पनि उल्लेख गरेका छन्।

फेसबुकले म्यासेन्जरको सबै कोड चेन्ज गरेपछि अब फास्ट हुन लागेको हो । कम्पनीले साधारण डिजाईनसँगै केहि फिचरहरु केहि समयका लागि नचल्ने जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ८ : ५९ बजे

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको