सीमा विवाद समाधानका लागि भारत र चीनबीच फेरि वार्ता हुने | Khabarhub Khabarhub

सीमा विवाद समाधानका लागि भारत र चीनबीच फेरि वार्ता हुने


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सीमा विवाद समाधानका लागि भारत र चीनबीच फेरि सैन्य वार्ता हुने भएको छ ।

यही नोभेम्बर ६ तारिखमा हुने सैन्य वार्तामा दुवै देशबीच लद्दाखमा देखिएको सीमा विवाद समाधानका लागि छलफल हुने बताइएको छ ।

लद्दाखमा सीमा क्षेत्रको विषयमा दुई देशका सुरक्षाकर्मीबीच भएको झडपपछि दुई देशका अधिकारीहरुबीच पटक/पटक छलफल हुँदै आएको छ ।

 

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ९ : ०२ बजे

भोजपुरका विद्यालयमा ‘इ-लर्निङ सेन्टर’

टक्सार– सूचना प्रविधिमा अभ्यस्त बनाउँदै विद्यार्थीलाई पठनपाठन गराउने उद्देश्यले भोजपुरका

पुरुषभन्दा धेरै बाँच्छन् महिला, ३० वर्षमा साढे २१ वर्षले थपियो नेपालीको आयु

काठमाडौं- राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ को राष्ट्रिय जनगणनाका तथ्याङ्क र

पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र स्थापना गरौँ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा पूर्वीयदर्शनमा आधारित

वैशाख २६ अगाडि एमालेले सोडारीलाई विश्वासको मत नदिने

काठमाडौं–सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले वैशाख २६ गतेअगाडि विश्वासको

साताको पहिलो दिन नेप्से २४.५८ अंकले घट्यो 

काठमाडौं– साताको पहिलो काराेबार दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) २४.५८