एट्लेटिको मड्रिडको शानदार जीत | Khabarhub Khabarhub

एट्लेटिको मड्रिडको शानदार जीत


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंस्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले शानदार जीत हात पारेको छ ।

शुक्रबार रातिको खेलमा घरेलु टोली एट्लेटिकोले मालोर्कालाई ३-० गोल अन्तरले हराएको छ ।

एट्लेटिकोको जीतमा अल्भरो मोराटाले २ तथा कोकेले एक गोल गरे । जीतसँगै ३४ खेलबाट ६२ अंक जोड्दै एट्लेटिकोले लिगको तेस्रो स्थानमा कायमै रहेको छ ।

 

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ६ : ०७ बजे

लगानी सम्मेलन : चिनियाँ कम्पनी सिमेनले नेपालमै ईभी बनाउन ३ अर्ब लगानी गर्ने

काठमाडौं – विद्युतीय गाडी (इलेक्ट्रिक भेहिकल) को आकर्षक बजार बनिरहेको

बझाङमा बाजी मारेका दमन, जसले भत्काए कांग्रेसको विरासत

बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर

नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगंजमा शुरु

वीरगंज– नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगञ्जमा सुरु भएको

घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध

इलाम २ मा सुहाङ ५३ सय मतले अगाडि, मिलनले २ हजार कटाए

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत देउमाई नगरपालिकाको मतगणना जारी