हिमानी कोषद्वारा स्वास्थ्य सामग्री सहयोग | Khabarhub Khabarhub

हिमानी कोषद्वारा स्वास्थ्य सामग्री सहयोग


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व राजपरिवारबाट सञ्चालित हिमानी कोषले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोरोना भाइरसको जोखिम रोक्न कोषले स्वास्थ्य सामग्री सहयोग प्रदान गरेको हो । कोषले म्याग्दी जिल्लाका लागि २५ थान पीपीई, ५ थान थर्मल गन तथा १०० थान स्यानिटाइजर सहयोग गरेको हो ।

कोरोना संक्रमणका बेला जिल्लामा स्वास्थ्यकर्मीको राहतका लागि उक्त स्वास्थ सामग्री प्रदान गरिएको हो । उक्त सहयोग कोषले नेपाली कांगेसका जिल्ला सभापति खमबहादुर गर्भुजालाई हस्तान्तरण गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  १० : ०३ बजे

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार