कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८४ पुग्यो | Khabarhub Khabarhub

कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८४ पुग्यो


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुवेतमा ८४ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

नयाँ तथ्याङक अनुसार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भए पछि कोरोना संक्रमित नेपालीको संख्या ८४ पुगेको छ। दूतावासका अनुसार यो नेपालीमा संक्रमण भएको ठूलो संख्या हो।

नेपाली सहित कुवेतमा नेपाली सहित ४ हजार ९ सय ८३ जनामा कोरोना पुष्टि भएको दूतावासले जनाएको छ ।

जसमध्य पछिल्लो २४ घण्टामा ३६४ जना नयाँ संक्रमित थपिएका हुन् । आइतबार एकै दिन कुवेतमा थप ५ जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

कुवेतमा कोरोना संक्रमित ३ हजार १६९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्य ७२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ९ : ५१ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष