केन्याको एक विद्यालमा भागदौड, १४ विद्यार्थीको मृत्यु | Khabarhub Khabarhub

केन्याको एक विद्यालमा भागदौड, १४ विद्यार्थीको मृत्यु


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केन्याको राजधानी नैरोबी नजिक रहेको एक प्राथमिक विद्यालयमा भागदौड मच्चिदा १४ जना विद्यार्थीको मृत्यु भएको छ ।

राजधानी नैरोबीको उत्तर पश्चिममा रहेको काकामेगा प्राथमिक विद्यालयमा भागदौड मच्चिदा ४० भन्दा बढी बालबालिका घाइते भएको बीबीसीले जनाएको छ ।

सानो भर्‍याङबाट सबै विद्यार्थी एकै पटक निस्कन खोज्दा भागदौड भएको आशंका गरिएको छ ।

घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १० : ४५ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार तदनुसार

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत