सहसचिव कँडेल सचिवमा बढुवा | Khabarhub Khabarhub

सहसचिव कँडेल सचिवमा बढुवा


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले सहसचिव प्रेमनारायण कँडेललाई सचिवमा बढुवा गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सहसचिवमा कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को नियमित बैठकले बढुवा सिफारिस भएका तीन प्राविधिक सहसचिव मध्येबाट कँडेललाई बढुवा गरेको एक मन्त्रीले जानकारी दिए।

सचिव बुढुवाका लागि सहसचिव कँडेलसहित निरु दाहाल र कृष्ण आचार्यको नाफ मन्त्रिपरिषदमा सिफारिस भएको थियो।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ८ : २५ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको