हँगेरीका विदेशमन्त्रीको टोली बुधबार नेपाल आउँदै | Khabarhub Khabarhub

हँगेरीका विदेशमन्त्रीको टोली बुधबार नेपाल आउँदै


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हंगेरीका विदेश तथा वाणिज्य मन्त्री पिटर सिजारतो नेतृत्वको १२ सदस्यीय टोली बुधबार नेपाल आउने भएको छ ।

विशेष विमानमार्फत टोली थाइल्याण्डबाट बुधबार साँझ नेपाल आउने भएको हो ।

टोलीले नेपाल भ्रमणका क्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँग भेटवार्ता गर्ने जनाइएको छ ।

चीनसँगको सम्बन्धबाट यूरोप नै अलग हुन लागिरहेको तथा कोरोना महामारी बढिरहेका बेला परीक्षण नै नभएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन चीनसँग किन्ने सम्झौता गरिसकेको हँगेरीको टोली नेपाल आउनुलाई रहस्यपूर्ण मानिएको छ ।

नेपाल आउन लागेको टोलीले कम्बोडियाको पनि भ्रमण गरेको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ११ : ०५ बजे

काठमाडौंमा वायु प्रदूषणको कहर (तस्बिरहरू)

काठमाडौं – काठमाडौं आज फेरि वायु प्रदूषणको विश्वकै पहिलो प्रदूषित

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

झापा– १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति

हराएका २४ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

काठमाडौं– विभिन्न मितिमा हराएका २४ दुईपाङ्ग्रे सवारी साधन खोजी गरी

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका

‘कसम, राम्रो छ- मनसरा ?’

काठमाडौं– झुटो बोल्यो कि साँचो भनेर पत्ता लगाउन हाम्रो सामाजमा