थाईल्याण्डका राजाले गरे एक वर्ष पछि श्रीमतीलाई जेलबाट रिहा  | Khabarhub Khabarhub

थाईल्याण्डका राजाले गरे एक वर्ष पछि श्रीमतीलाई जेलबाट रिहा 


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- थाइल्याण्डका राजा महा वाजिरालोंगकोर्नले आफ्नी श्रीमतीलाई एक वर्ष पछि जेलबाट रिहा गरेका छन् ।

रिहा गरे लगत्तै उनले हरममा सामेल हुन तत्काल आदेश दिएका छन् । वाजिरालोंगकोर्नले श्रीमतीलाई जर्मनीमा राजा हरममा सामेल हुनका लागि पठाएका हुन् ।

जर्मनी मिडिया रिपोर्टका अनुसार उनले दक्षिणमी जर्मनी अल्पाइन होटलमा शरण लिएकी छन् । यो होटल अहिले थाइल्याण्डको राजमहल जसरी सजाईएको छ ।

यो होटलको चौथो फल्याट राजा महाले बुक गरेका छन् । उनले ३५ वर्षकी सिननेत वौंगवाजीरापाकडीको साथमा विवाह गरेका थिए ।

उनी पहिला नर्स थिइन् । पछि थाईल्याण्ड आर्मीमा हेलिकप्टरकी पाइलट बनिन् । त्यसपछि राजाले विवाहको प्रस्ताव राखेका थिए । तर उनीहरुको विवाह धेरै लामो समयसम्म टिकेन र उनलाई जन्मकैदको सजाय दिए ।

यो भन्दा पहिला पनि राजाले तीन विवाह गरेका थिए । उनीहरु सबैसँग बच्चा छन् । उनीहरु सबैसँग उनको सम्बन्ध बिच्छेद भइकेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ९ : २२ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी