पारस खड्काको ब्याटिङ वरीयतामा सुधार, बलिङतर्फ सन्दीपको वरीयता यथावत | Khabarhub Khabarhub

पारस खड्काको ब्याटिङ वरीयतामा सुधार, बलिङतर्फ सन्दीपको वरीयता यथावत


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको वरीयता सुधार भएको छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार पारसको ब्याटिङ वरीयतामा ४ स्थान सुधार भएको हो ।

नयाँ ब्याटिङ वरीयतामा पारस ७१औं स्थानमा उक्लिएका छन् । यसअघि उनी ७५औं स्थानमा थिए ।

नेपालका लेग स्पिनर सन्दीप लामिछानेको बलिङ वरीयता भने यथावत रहेको छ । नयाँ वरीयतामा सन्दीप ७९औं स्थानमा रहेका छन् ।

टी- ट्वान्टीको राष्ट्रिय वरीयतामा नेपाल १५औं स्थानमा यथावत रहेको छ ।

 

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ५ : ५८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र