जलेश्वरका २७ सहित महोत्तरीमा थपिए ३० कोरोना संक्रमित | Khabarhub Khabarhub

जलेश्वरका २७ सहित महोत्तरीमा थपिए ३० कोरोना संक्रमित


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- सोमबार महोत्तरीमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जलेश्वर नगरपालिकाका कर्मचारीसहित महोत्तरीमा ३० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको हो ।

योसँगै महोत्तरीमा कोरोना संक्रमितको संख्या ९०१ पुगेको छ ।

आज संक्रमित हुनेहरुमा जलेश्वरनगरपालिकाका २७ जना , लोहारपटी नगरपालिकाका १ जना, रणभिम गण प्रकौलीका १ जना नेपाली सेना र भंगहा नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी गिरेन्द्र झाले जानकारी दिए ।

जलेश्वर नगरपालिका क्षेत्रका ५३ जनाको स्वाब संकलन गरेर पठाइएकोमा २७ जनाको रिपोर्ट पोजेटिभ आएको सूचना अधिकारी झाले बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ७ : २६ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा