भारतीय क्रिकेटर रोहित शर्मा चोटग्रस्त, न्यूजिल्याण्डसँगका खेल गुमाउने | Khabarhub Khabarhub

भारतीय क्रिकेटर रोहित शर्मा चोटग्रस्त, न्यूजिल्याण्डसँगका खेल गुमाउने


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय क्रिकेट टिमका उपकप्तान बिस्फोटक ब्याट्सम्यान रोहित शर्माले न्युजिल्याण्डविरुद्धका एकदिवसीय र टेष्ट सिरिज खेल्न नसक्ने भएका छन् ।

पीडुलकाको चोटले ओनर ब्याट्सम्यान रोहितले एक दिवसीय र टेष्ट सिरिज गुमाउने भएका हुन् ।

रोहितले टी-ट्वान्टी सिरिज अन्तर्गत पाँचौं तथा अन्तिम खेलमा खुट्टाको चोट बोकेका थिए ।

न्यूजिल्याण्ड बिरुद्धको अन्तिम टी-ट्वान्टीमा रोहित ६० रन बनाएर रिटायर्ड हर्ट भएका थिए । यद्यपी सो खेल पनि भारतले नै जित्दै पाँच खेलको सिरिज क्लिन स्विप गरेको थियो ।

अब भारतले न्युजिल्याण्डसँग ३ खेलको एकदिवसीय सिरिज र २ खेलको टेष्ट सिरिज खेल्ने छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ८ : ५९ बजे

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको