बिकिनी अवतारमा सारा अली खानको विकेन्ड, समुद्रमा गरिरहेकी छिन् इन्जोय ! | Khabarhub Khabarhub

बिकिनी अवतारमा सारा अली खानको विकेन्ड, समुद्रमा गरिरहेकी छिन् इन्जोय !


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री सारा अली खान आजभोलि माल्दिभ्समा छिन् । उनले त्यहाँ आफ्नो फुर्सदको समय बिताइरहेकी छिन् ।

साराले सामाजिक सञ्जालमा माल्दिभ्समा विदा मनाएका तस्वीरहरु अपलोड गरेकी छिन् । उनी समुद्री किनारमा रमाइलो गरेको तस्वीरमार्फत शेयर गरेकी छिन् ।

उनले तस्वीर शेयर गर्दै लेखेकी छिन् – हेलो विकेन्ड ।

सारा आफ्नो परिवारसँग माल्दिभ्स पुगेकी छिन् । माल्दिभ्सको ‘सी–बिच’मा भाइ इब्राहिमसँग पुगेकी हुन् ।

सारा बलिउडमा इन्ट्री गरेकी नयाँ अभिनेत्रीमध्ये एक हुन् । उनको पछिल्लो समय लोकप्रियता बढ्दो छ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ९ : ५४ बजे

आईसीसी टी–२० विश्वकप खेल्न जान लागेको नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना 

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भाग

तुम्लिङटार विमानस्थलमा उडान ठप्प

किमाथांका– सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ

रामेछापबाट काठमाडौँ आउँदै गरेको माइक्रो दुर्घटना, ६ जना घाइते 

काठमाडौं– रामेछापबाट काठमाडौँ आउँदै गरेको विद्युतीय माइक्रो दुर्घटनामा परेको छ

अस्थिरता नेपालको विकासका लागि घातक : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने

काठमाडौं– भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने भएको छ