पौडेललाई तत्काल रिहाइ गरियोस् : कांग्रेस नेता कोइराला | Khabarhub Khabarhub

पौडेललाई तत्काल रिहाइ गरियोस् : कांग्रेस नेता कोइराला


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रहरी नियन्त्रणमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तत्काल रिहाइ गर्न माग गरेका छन् ।

व्यास नगरपालिकाले निर्माण गरेको पूल उदघाटन गर्न गृह जिल्ला तनहुँ पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर प्रशासनले कानूनी राज्यको धज्जी उडाएको पनि कोइरालाले बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत कोइरालाले भनेका छन्, ‘यस घटनाको घोर भर्त्सना गर्दै नेता पौडेललाई तत्काल स-सम्मान रिहाइको माग गर्दछु ।’

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ५ : ४५ बजे

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको