तनहुँ पुगेका कांग्रेस नेता पौडेल प्रहरी नियन्त्रणमा | Khabarhub Khabarhub

तनहुँ पुगेका कांग्रेस नेता पौडेल प्रहरी नियन्त्रणमा


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गिरफ्तार गरेको छ । तनहुँमा पुल उद्घाटनका लागि पुगेका पौडेललाई प्रहरीले गिरफ्तार गरेको हो ।

यसअघि नेकपाको युवा संघले पौडेलले उद्घाटन गर्ने पुलको विषयलाई लिएर विरोध प्रदर्शन गरेको थियो ।

विरोध प्रदर्शनको अबस्थाले तनाव सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा समेत जारी गरेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ३ : ५८ बजे

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका

‘मनसरा’लाई पूर्वेली दर्शकको उच्च साथ

काठमाडौं– उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘मनसरा’ले प्रदर्शनको पहिलो दिन