एक झुप्पो अंगुर खाँदा यतिधेरै फाइदा ! | Khabarhub Khabarhub

एक झुप्पो अंगुर खाँदा यतिधेरै फाइदा !


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बजारमा अंगुरको झुप्पा देख्दा नलोभिने को होला र ? फलफूलमा अंगुर निकै स्वादिष्ट मानिन्छ । यसको गुलियो स्वादले धेरैलाई आर्कषित गर्दछ ।

अंगुरमा पाइने प्रशस्त पौष्टिक तत्वले शरीरलाई समेत फाइदा पुर्याउँछ । अगुंर खाँदा जति स्वादिलो हुन्छ, स्वास्थ्यका लागि त्यति नै फाइदाजनक हुन्छ । यसमा भिटामिन, क्यालसियम, पोटासियम, फोसफरस, आइरन सहितका पौष्टिक तत्वहरु पाइन्छ ।
यस्ता छन् अंगुर खादाँ पाइने फाइदाहरु :

१. अंगुरको सेवनले अपच र कब्जियतको समस्या कम हटाउँछ ।
२. अंगुरको नियमित सेवनले हृदयघातको जोखिम धेरै मात्रामा कम गर्दछ ।
३. यसको सेवनले हड्डि बलियो बनाउँछ ।
४. अंगुरको सेवनले छालाको सौन्दर्य बढाउँछ ।
५. मधुमेहका कारण आँखामा हुने समस्याबाट बच्न अंगुरको सेवन लाभदायी हुन्छ ।
६. अंगुरको नियमित सेवनले अल्जाईमर रोग लाग्नबाट बचाउँछ ।
७. अंगुरमा गुल्कोजको मात्रा पाइने भएकाले शरीरलाई फूर्तिलो बनाउँछ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ६ : ४८ बजे

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।