नेयरमार, डी मारियासहित पीएसजीका तीन खेलाडीलाई कोरोना संक्रमण | Khabarhub Khabarhub

नेयरमार, डी मारियासहित पीएसजीका तीन खेलाडीलाई कोरोना संक्रमण


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –  पेरिस सेन्ट जर्मेन (पीएसजी)का एन्जल डी मारिया र लियोनार्दो परेडेसलाई कोरोना भाईरस संक्रमण भएको छ ।

नेयमारसहित तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको पीएसजीले जनाएको छ । ‘परीक्षणपछि तीन जना पीएसजीका खेलाडीमा कोरोना संक्रमणको पुष्टि भएको छ । र तीनै जना स्वास्थ्य प्रोटोकल अनुसार आइसोलेसनमा रहेका छन्,’ क्लबले भनेको छ ।

युरोपियन च्याम्पियन्स लिगको फाइनल खेलेको पीएसजीले लिग वानको नयाँ सिजनको सुरुवात गरेको छैन । पीएसजीले सेप्टेम्बर १० मा लिग वानको आफ्नो पहिलो खेल खेल्नेछ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ८ : ४९ बजे

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक