भारतको उत्तर प्रदेशकी शिक्षामन्त्री वरूणको कोरोना संक्रमणले मृत्यु | Khabarhub Khabarhub

भारतको उत्तर प्रदेशकी शिक्षामन्त्री वरूणको कोरोना संक्रमणले मृत्यु


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारत उत्तर प्रदेशकी शिक्षामन्त्री कमला रानी वरुणको कोरोना भाइरसको संक्रमणे मृत्यु भएको छ ।

गत जुलाई १८ तारिखमा कोरोना संक्रमण पुष्टि भएपछि लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना भएकी उनको उपचारकै क्रममा आइतबार बिहान मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमलाको निधनप्रति दुःख व्यक्त गर्दै आफ्नो अयोध्या जाने कार्यक्रमसमेत रद्द गरेका छन् । सन् २०१७ मा भारतीय जनता पार्टीले उनलाई कानपुरको घाटमपुरबाट निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ११ : ३८ बजे

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार