कोरोना परीक्षणका लागि ७ वटा 'आरएनए एक्ट्राक्सन' मेसिन थपिदै : डा झा | Khabarhub Khabarhub

कोरोना परीक्षणका लागि ७ वटा ‘आरएनए एक्ट्राक्सन’ मेसिन थपिदै : डा झा


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको दायर बढाउन विभिन्न ठाउँमा ७ वटा आरएनए एक्ट्राक्सन मेसिन थप गर्ने भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाले धेरै व्यक्तिको कोरोना परीक्षण गर्न आरएनए एक्ट्राक्सन मेसिन ७ वटा थप गर्न लागिएको जानकारी दिएकी हुन् ।

उनले ती मेसिनहरुमा क्षमता वृद्धि गरी अटोमेटिक सिस्टम थप गर्ने प्रक्रिया शुरु भएको बताइन् । डा झाका अनुसार कोरोना परीक्षणका लागि आएका नमुनाहरुलाई पुलिङ गर्ने प्रक्रिया पनि शुरु भइसकेको बताइन् ।

यस्तै एक्ट्राक्सन विना पनि ड्राइ स्वाब भन्ने नयाँ प्रविधिमार्फत कोरोना परीक्षण गर्न निर्देशिका बनाउँदै गरेको डा झाले बताइन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ६ : ४९ बजे

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको