सिरि ए फुटबल : ब्रेसियाविरुद्ध इन्टर मिलानको ६ गोल | Khabarhub Khabarhub

सिरि ए फुटबल : ब्रेसियाविरुद्ध इन्टर मिलानको ६ गोल


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सिरि ए फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा ईन्टर मिलानले फराकिलो जित हात पारेको छ ।

गएराति इन्टरले घरेलु मैदानमा ब्रेसियालाई ६–० ले गोल अन्तरले पराजित गरेको हो ।  ईन्टरको जितमा एस्ले योङ, एलेक्सिस साञ्चेज, डेनिलो डी आम्ब्रासियो, रोबर्टो गाग्लियार्डिनी, क्रिस्टियन एरिक्सन र एन्टोनियो क्यानड्रेभाले एक एक गोल गरेका थिए ।

जितसंगै इन्टर तेस्रो स्थानमा थप मजबुद बनेको छ । क्लब सिरि एको उपाधि होडमा यथावत छ ।

इन्टर शीर्ष स्थानको युभेन्ट्स भन्दा ८ अंकले पछि छ । तालिकाको पुछार रहेको ब्रेसिया २५ अंकसहित रेलिगेशनको दबाब खेपिरहेको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ७ : १८ बजे

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको