ब्राजिलमा ५ लाख २६ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

ब्राजिलमा ५ लाख २६ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाँच महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा २९ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ६२३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २९ हजार ९३७ पुगेको छ ।

एकै दिन ११ हजार ६२८ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ५ लाख २६ हजार ४७७ पुगेको छ ।

२ लाख ८५ हजार ४६० जनाको उपचार भइरहेको छ भने २ लाख ११ हजार ८० जना संक्रमण मुक्त भएका छन् ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ६ : ०२ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र