फोर्ब्सको प्रभावशाली सूचीमा ६ जना नेपाली युवा | Khabarhub Khabarhub

फोर्ब्सको प्रभावशाली सूचीमा ६ जना नेपाली युवा


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाबाट प्रकाशित हुने फोर्ब्स  पत्रिकाले हरेक वर्ष सार्वजनिक गर्ने एसिया महादेशका ३० वर्ष नपुगेका ३० प्रभावशाली मानिसहरुको सूचीमा ६ नेपाली परेका छन् ।

२०२० को थर्टी अण्डर थर्टीमा नेपालका शुभांगी राणा, जेसलिना राणा, प्रतिमा शेर्पा, निकिता आचार्य, किरण तिम्सिना र रोहित तिवारी परेका हुन् । शेर्पा एमेच्योर गल्फर हुन् ।

शुभांगी राणा इन्जिनियर हुन् भने जेसलिना राणा वकिल हुन् । उनीहरुले सन् २०१८ मा ‘प्याड टू गो’ नामक संस्थाको स्थापना गरेका थिए । त्यस्तै, आचार्य र तिम्सिना अर्बन गर्ल नामक संस्थाका सह–संस्थापक हुन् ।

रोहित तिवारी भने फुडमारियोका संस्थापक हुन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ९ : ३५ बजे

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही