विम्बलडन टेनिसको इतिहासमा दोस्रो पटक रद्ध भयो प्रतियोगिता | Khabarhub Khabarhub

विम्बलडन टेनिसको इतिहासमा दोस्रो पटक रद्ध भयो प्रतियोगिता


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व चर्चित विम्वलडन टेनिस प्रतियोगिता नोबेल कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण रद्ध भएको छ ।

बुधबार बेलुका विम्वलडन स्थगित भएको निश्चित भएको हो । योसँगै विम्वलडन दोस्रो विश्वयुद्ध पनि पहिलो पटक रद्ध भएको हो ।

जुन २९ देखि जुलाई १२ सम्म सञ्चालन हुने तय भएको विम्बलडन यस गृस्मयाममा हुने ठूला प्रतियोगिता मध्ये एक हो । यसअघि टोकियो ओलम्पिक २०२०, युरो २०२० स्गथित भइसकेका छन् ।

विम्वलडन रोकिएसँगै अहिले विश्वभर जुलाई १३ सम्म कुनै पनि टेनिस प्रतियोगिता हुने छैनन् ।

मे मा हुने तय फ्रेन्ज ओपन यसअघि नै सेप्टेम्बर २० देखि अक्टोबर ४ सम्मका लागि सरिसकेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ८ : २० बजे

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि