'गोर्खा वारियर' बन्ने | Khabarhub Khabarhub

‘गोर्खा वारियर’ बन्ने


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्रिटिस गोर्खा आर्मीको साहसिक यात्रालाई फिल्ममा देख्न पाइने भएको छ । मिलन चाम्सले ‘गोर्खा वारियर’ नामक फिल्मबाट ब्रिटिस लाहुरेको कथा प्रस्तुत गर्ने भएका छन् ।

मिलन चाम्सले निर्देशन गर्ने यो फिल्ममा रितेस चाम्सले शीर्ष भूमिका निभाउने जनाइएको छ । रितेशका लागि यो डेब्यु फिल्म पनि हुनेछ । निर्माण टिमको दाबीअनुसार फिल्ममा दयाहाङ राई, वर्षा शिवाकोटी, प्रशान्त ताम्राकार, क्याप्टेन विजय लामा, रुपा पुन, मा‌ओत्से गुरुङ, कविता आले लगायतका कलाकारको समेत अभिनय रहनेछ ।

साथै फिल्मको लण्डनबाट सार्वजनिक बसहरूमा पोस्टर टाँसेर प्रचार समेत थालिएको निर्माण टिमले जनाएको छ । फिल्म सन् २०२१ बाट प्रदर्शनमा आउनेछ ।

लण्डन सिने आइ प्रोडक्सनले निर्माण गर्ने यो फिल्ममा गोर्खालीहरू सेनाहरूको कथा रहनेछ । गोर्खाली सेनाहरू विश्वभर नै निडर सेनाका रुपमा चिनिँदै आएका छन् ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  १२ : १८ बजे

मधेस प्रदेश चालु आर्थिक वर्षमा करिब १६ प्रतिशत बजेट मात्रै खर्च

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा करिब १६

डेडिकेटेड ट्रंकलाइन महसुल विवादमा आयोगको प्रतिवेदन

काठमाडौं– सरकारले उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीचमा पैदा भएको डेडिकेटेड

काठमाडौं शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेको छ ।

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।