युवराजको गीतमा पल र वर्षा (भिडियो) | Khabarhub Khabarhub

युवराजको गीतमा पल र वर्षा (भिडियो)


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवराज चौलागाईंको आवाजमा रहेको गीत ‘मल मल साडी’ सार्वजनिक भएको छ । युवराज चौलागाईंको आफ्नै युट्युब च्यानलमार्फत गीती भिडियो सार्वजनिक गरिएको हो ।

गोपी श्रेष्ठ र अनुष्का पाठकको शब्द रहेको गीतमा गायक चौलागाईंकै संगीत छ । यस्तै गीतलाई राजन इशानले एरेन्ज गरेका छन् ।

गीतको भिडियोमा पल शाह, वर्षा राउत र युवराज चौलागाईंको अभिनय देख्न सकिन्छ । भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् ।

सुदीप बरालले खिचेको भिडियोमा अर्जुन जिसीको सम्पादन छ । आधुनिक शैलीको गीत रोमान्टिक छ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ३ : १८ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड