कोरोना भाइरसका कारण ‘स्टार वार्स’ कलाकारको निधन | Khabarhub Khabarhub

कोरोना भाइरसका कारण ‘स्टार वार्स’ कलाकारको निधन


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – हलिउड फिल्म ‘स्टार वार’ का कलाकार एन्ड्री ज्याकको कोरोना भाइरसका कारण ज्यान गएको छ । अमेरिकी सञ्चार माध्यमका अनुसार एन्ड्रीको ७६ वर्षको उमेरमा बेलायतमा निधन भएको हो ।

सञ्चार माध्यमका अनुसार उनको मंगलबार अस्पतालमा उपचारका क्रममा निधन भएको हो । एन्ड्रीका म्यानेजरले यो कुराको पुष्टि गरेका हुन् । एन्ड्री स्टार वार्स एपिसोड ८ मा पनि देखिएका थिए ।

केही समययता उनकी पत्नी गार्बिल रोगर अस्ट्रेलियामा क्वारेन्टाइनमा छिन् । उनले पनि ज्याकका बारेमा एक पोस्ट गरेर यसबारेमा जानकारी दिएकी छिन् ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ७ : ०३ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड