मनमोहक पाँचपोखरी | Khabarhub Khabarhub

मनमोहक पाँचपोखरी


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकीय महत्व बोकेको पाँचपोखरी ।

समुन्द्री सतहबाट चार हजार २०० मिटरको उचाइमा रहेको यो पोखरी स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्ने एक सुन्दर गन्तव्य हो ।

राजधानी काठमाण्डौको सबैभन्दा नजिक रहेको दोर्जे ल्हक्पा र जुगल हिमालको काखमा अवस्थित यो पोखरी समुद्री सतहबाट ४०६० मिटरको उचाइमा रहेको छ ।

एकै स्थानमा पाँच ओटा पोखरीले सजिएको यो पोखरी इन्द्रावती नदीको उदगम् स्थल हो । प्राकृतिक र धार्मिक महत्व बोकेको यस पोखरीमा प्रत्येक बर्षको जनै पूर्णिमामा मेलासमेत लाग्ने गर्दछ ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ३ : ०१ बजे

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।