नेदरल्यान्डसँग नेपाली भलिबल टोली पराजित | Khabarhub Khabarhub

नेदरल्यान्डसँग नेपाली भलिबल टोली पराजित


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइएसएप वर्ल्ड यू–१५ महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाली न्युडायमण्ड एकेडेमी टोली पराजित भएको छ । नेपाली टोली नेदरल्यान्डसँग २–० को सोझो सेटमा पराजित भएको हो ।

क्रोेएसियामा भएको पहिलो खेलमा न्युडायमण्डसँग नेपाली टोली २५–७ को स्कोरमा पहिलो सेट गुमाएको थियो भने दोश्रो सेटमा २५–२० को प्रतिस्पर्धात्मक स्कोरमा गुमायो ।

न्यु डायमण्डका प्रशिक्षक कुमार राईले पहिलो सेटमा खेलाडीहरु आत्तिएका कारण दोश्रो सेट जस्तो पहिलो सेट प्रतिस्पर्धात्मक बन्न नसकेको बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ९ : ०३ बजे

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख